Posted by: uptowngal August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
चित्रे चि कति फिल्म हेर्नु । आज एसो घास् कत्नु जाने बेलाम कफल तिप्न जाने हो नि बहेको । खै तितौरी र सानानी के भेन्चिन? चित्रे तिमी नि जाने हो? अस्ती त्यो पल्लो गाउ के गुण्डा हरु ले हामिलाई जिस्काएर कत्रो तेन्सोन । तिमी र कुम्ले हामी सँग आयौ भने त्यो मोरा हरुको दात सात झर्दिनु है । :P
Read Full Discussion Thread for this article