Posted by: CaMoFLaGeD August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, म यहिँ छु :-) लौ के के कुरा भा रहेछ यहाँ, के हो त्यस्तो "छनक्क" भन्या जहाँ मिलाउदा नि हुने, हा हा हा!! मैले त्यस्लाई बाटाँ "छनक्क" देख्या, उसले नि मलाई "छनक्कै" देखिहाल्यो! मोरोको पसलमा मैले एउटा सामन किन्दा मलाई बढी पैसा ठटाएर "छनक्कै" पारेको थियो। आज चाँहि त्यसलाइ "छनक्क" भेटेको मौकामा त्यस्लाई "छनक्क" नपारी कहाँ छोडम्ला र भनेको त? त्यत्तिकै मा पछाडी "छनक्क" बजेको सुनेर के रहेछ भनेर "छनक्क" फर्केको त त्यो मोरो "छनक्क" कता बिलायो बिलायो। अनि त आफु देखि रिस उठेर आफैलाई "छनक्क" पारुम् जस्तो भाको भन्या। अनि चिप्ले जी, लास्टाँ भाको नम्बर चाँहि मेरो हो। अब तपाईँ आउनु भे छ, म देखि अगाडीका नम्बर लिनुस् है। :डि
Read Full Discussion Thread for this article