Posted by: shirish August 17, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
बिर्खे ज्यू, भाम छ भाम ! लेख्दै जाम आफ्नो चालू project त्यस्तो weight वाला त निस्किएन तैपनि यो भन्दा चाहि अघि बढ्न पनि सकिएन ! दिमाग जाम भो ! छिड्की हान्नेहरुको हूल अनि ठेलम् ठेलामा ! अघि बढ्ने खुट्टा भांचिन्छन् बेला बेलामा ! समीक्षक सहभागी सबै सबैका बिरोधी निर्णय नगर्ने निर्णय चांहि भयो भेलामा ! स्याल भैकन बस् हुईयांमै रमाउनु तिमी नक्कलीलाई ठहरै पार्ला बाघको मेलामा ! मुकुटै त जबरजस्ति अटाएथ्यो टाउकोमा अरु पगरीको रहरले फसायो झमेलामा ! खुल्लेयाम आ’थ्यो गधा घोडाको तबेलामा भाग्य छल्र्ने नियतले परे लातको फेलामा !
Read Full Discussion Thread for this article