Posted by: Birkhe_Maila August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हन ए चिप्ले, मेरो उमेरको मुन्छे भ'र क्यार्न केट्केटिओ किलासाँ रोल लम्बर खोज्दै हिन्छौ हँ? आऊ पुरोड सिछ्छेमा रोल लम्बर फालाफाल छ। म फस भाइ (first boy) मेरो रोल लम्बर १ बब दाईको रोल लम्बर २ अरु सपै खालि छ। अर्को बर्ख म फस तिमी सेखेन हुनु पर्छ, तो बब दाई गाँजा खा'र कता लडिराको होलान् फस र सेकेन म र तिमी नै हो :)
Read Full Discussion Thread for this article