Posted by: Nepal ko chora August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
चिप्ले, रोल नम्बर २१ त मेरो हो। अस्ति यामे आएर चोर्न खोज्दै थ्यो मेरो रोल नम्बर, आज फेरि चिप्ले। हैन सबै को आखा किन लगेको होला मेरो रोल नम्बर मा? रोल नम्बर २१ नेप्चे यस मिस चित्रे, बरु त्यो हजिर कपि को एक प्रति "PHOTOCPY" गरेर टास्देउ त चौतारी मा, कुन कुन रोल नम्बर बाकि छ भनेर।
Read Full Discussion Thread for this article