Posted by: Tyra August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
आहा यहा त छनक्क् सम्मेलन चल्दै रे'छ , छनक्क कबिता छनक्क दोहोरि कति राम्रो लौ , ल म पनि आए है छनक्क चौतरीमा । चित्रे ,ठुल्नानि,सान्ननि सबै को हाल्खबर् त छनक्कै होला नि? लौ त मिस् लाइ मेरो नमस्ते। एए मेरो चै २२ हो है रोल्न् भन्द्या छ नि मरे कति हास्नु ... :D
Read Full Discussion Thread for this article