Posted by: Rahuldai August 17, 2006
अम्रिकाको मान्छे
Login in to Rate this Post:     0       ?        
स्वदेश सम्झिदा चस्सक्क मुटु दुख्छ, परदेशमा त त्यो भन्दा भित्र दुख्छ । शिरानी भिजेको धेरै दिन भो, अब त आंशु नि भित्र भित्रै सुक्छ ।
Read Full Discussion Thread for this article