Posted by: world_map August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
नमे, म र ठूल्नानीको रोल नं पहिले नि लगातार चैं थिएन। नेप्चे, मलाई ८ नं मनपर्ने, ठूल्नानीलाइ ६ नं मनपर्ने, त्यसैले हाम्रो रोल नं चेन्ज भने हुँदैन, तर म मास्टर्नी दिदीलाइ ७ नं फ्रिज गराई पाम् भन्ने निवेदन चैं टक्राउँछु, ताकी कोहि बीचको कुर्सीमा बस्न नपाओस्। ;D
Read Full Discussion Thread for this article