Posted by: Birkhe_Maila August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
"चिप्लेढुङ्गो उहि टुङ्गो" :) चिप्ले बुरो लाहुरबाट कहिले फर्केको? तेइ त, माष्टरनी नानी, मैले हजुरको कुरो छनक्क बुझेँ। पहिला त एक पटक छनक्क भयो माष्टरनी नानी के कुरो गर्दै हुनुहुन्छ भनेर, तर पछि एकछिन छनक्क सोच्दै जाँदा त मनमा एकैचोटि छनक्क भएर कुरो छिरिहालो नि। जे भा' नि यो चौतारी आज छनक्क भएको छ ल।:)
Read Full Discussion Thread for this article