Posted by: miss_ me August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
त्यो कुरो दिपजीलाई नि सोध हैत प्रिति "छनक्क" अनुकरणात्मक शब्द हो।यहाँ छनक्क को अर्थ (मैले भनेको)"सन्चो हुनु" हो । विरामी भएको वा ( अथवा) रोग बाट छुट्कारा पाउनु भन्न खोजेको मैले । हाम्रो नेपाली भाषाम यस्ता थुप्रै शब्द हरु छन जो एउटै शब्दले धेरै अर्थ ळिएको हुन्छ चिप्ले जुन नम मनपर्छ त्यहि लिदा हुन्छ नि
Read Full Discussion Thread for this article