Posted by: chipledhunga August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
चित्रेजी, चौतारीमा दिनहुँ जसो झुल्किने त गर्या हो, लेख्न चाँही अलि अल्छी भएको हो । अनि के हो, लुकेर बस्ने ठुल्नानीले बोलाम्ना साथै हाजिर हुने :) अनि मिस्, मेरो रोल नम्बर चाँही कति परो नि ?
Read Full Discussion Thread for this article