Posted by: world_map August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ठूल्नानी, मलाई किन बोलाएकी, म यतै छु, नबोली बसिरा' मात्र हो। गाम्लेहरूको कुरा सुनेर मनमनै हाँसि चैं रहेको छु। :) पून्टे दाइ, म त काम सकेर घर पुगिसकें, हाइसन्चो भो। चिप्ले जी त धेरै दिनपछि देखा पर्नु भो नि!
Read Full Discussion Thread for this article