Posted by: Poonte August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
खै त नि, दिपे? दैव जानुन्। गाम्मा के के भ’ छ के के। गोरुले नै जुरेलीलाई जोत्या पो हो कि? खै, जिम्माले, गालउले सुईंकाएसि अत्तो पत्तो छैन के रे जुरेलीको। भउते नि खोज्न मटर हिँड्दै, आफू गुड्दै सहरतिर लाई रा’ होला। गालउ नि दुई जिऊको भा’ खबर आम्छ कि छिट्टै? :D
Read Full Discussion Thread for this article