Posted by: Birkhe_Maila August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
के को ढाइनी बुढि एस्तो बेलाँ नि! ढाई बुढो बोलाम्नु पर्छ. लु हेर हेर भउते त अझै दाह्रा किट्दै छ..च्व च्व कस्तो सास्ति हो बिचरालाई के हुरा अरेओ पुन्टे दाई, अइले भउतेलाई परो भन्दैमा खु्चिङ नअर्नोस ये्स्तो कुरो सपै लोउने मुन्छेलाई पर्छ। बरु कतै केई कुरो था भयो पुन्टे दाई? हल्ला अर्नु हुन्न.. भउते केई बोल्दैन.. खुसुक्क भन्नुस न कसको रेछ??? (यति लामो जिब्रो टोकेर) जुरेलि कै? :)
Read Full Discussion Thread for this article