Posted by: miss_ me August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
मेरो नि कत्ति काम छ के यै चौतारियाँ जैलेनी भन्छन खेता'ट साहूले देखे'सि लौ म त हिडे बिसन्चो भा'को जति सबैले "मिस इन द भिउस"भन्ने निउ ब्राण्डको भिक्स आँखामा लाउदै घाम मा बस्नु के रे ...छनक्क हुन्छ ..गैहाली भनेर खुसियाली नमनाउनु नि फेरि काम सके आउन बेर लाग्दैन मलै त :):) दिपजी तिम्लै नि लाउन मुन लायो भुन्या हैन र? जुरेली लै नि त्यै भिउस दल्दिनु पुन्टैदा :D hareeee !!!!!mare hasera
Read Full Discussion Thread for this article