Posted by: Birkhe_Maila August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
पुन्टेदाई, भउतेलाई ज्वानोको टुक्रा चपाउन दिनु परो अलि ताकत लाउछ। घाँस काट्दा काट्दै सुत्केरी भएछ हुन पनि... जुरेली दुई हल गाई खेतमा छाडेर ढाका टोपि किन्दै थि रे बिस्नेको होटेलाँ.. के के भाको हो हाम्रो गाममा :)
Read Full Discussion Thread for this article