Posted by: miss_ me August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
के भन्नि के भन्नि खै....... त्यत्ति विधि कुरो अर्न आउदैन मलै त .... भिउसको कुरो त गरे तर.... त्यो के जाति " मिस इन द भिउस" नयाँ पर्यो के यस्मा इतिकन इतिकन खुर्सानिको धुलोनि मिसा'को हुन्छ । दिपजी!! घाम मा बसेर लायौभने छनक्कै हुन्छ चारदिनलाई पुग्छ बरु एसो आँखाको भित्र सम्म पुग्नेगरि दल्नु नबिर्सनु... :):)
Read Full Discussion Thread for this article