Posted by: Birkhe_Maila August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
यस्तै हो चियाकुमारी यहाँ :) साइँलाsssss..ए साइँलाssss...मिस्टेssss..हन ए मिस्टेsss... तिमिहरको खेतमा गाई गोरु भुक्दै छन, धान सखापै पारे जस्तो छ गो धपाऊ धपाऊ! हाम्रो घराँ चाहिँ यो पाङ्ग्रे कुकुर बिहानै देखि बासेको बासेइ छ.. के के भएको हो.... हरिशरणम्...
Read Full Discussion Thread for this article