Posted by: Birkhe_Maila August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हन दिप बुरो, के जाति भिउसको चक्कि खा'र सिटामोल निधारमा दलेर हेर्नु परो मिस येई चौतारिको पिपलको झाडि निर नै हुनुहुन्छ। अस्ति असारमा रोपेको धानको रुख गोड्न आउनुभाको छ। ऐया भोक लागोsssssssss.............. दुई गिलाँस मम पिएर घोलभेँडाको अचार टोक्दा नि भोक मरेन गाँठे क्यार्नि होला अब।
Read Full Discussion Thread for this article