Posted by: Deep August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
मिस ले "हावा चपाउन" भन्या रे छ मैले झट्ट हेर्दा "हावा पचाउन" जस्तो देखें --- अन्त मेरी बास्सै! हावै पचाउने भने सी मिस त भिक्स् भन्दा नी डरलाग्दो लागो नि हो!
Read Full Discussion Thread for this article