Posted by: Foe_4_mysty August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
punte dai.... >>चिया पनि खायो रे, अनि पाउरोटी पनि पियो रे! :p Birkhe jimmal.... >>यहाँ चिया खान्छन, पाउरोटि पिउँछन, खसिको पखेटा फ्राई गरेर बजाउँछन र माछाको फिलाको तरकारि बनाउँछन्। मैले पनि बिहानै एक प्लेट चिया भुटेर खाएको :) Nepche....... >>तेस्भे म त यहाँ कफी चपौंदै कुकिज तान्दैछु Deep..... >>दोस्रै दिन उ नि हराइ आफ्नो बेस्ट् फ्रेन नी हरायो। LOLZ
Read Full Discussion Thread for this article