Posted by: Deep August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
जदौ गरें है --- हुन्छ भन्ने लाइ हुन्न भनियो सिजनको बेला थुप्रै फोटो हेरीयो हुन्न भन्ने लाइ हुन्छ भनियो बेक्कारमा गोल्डेन् गेटाँ खिच्या फोटै हरायो हुन्न भनेकी एउटीलाइ फेरि हुन्छ भनियो काकाको छोरो दारी पाल्छु भनेर करायो हुन्न भन्ने एउटीलाइ बल्ल हुन्छ त भनाइयो दोस्रै दिन उ नि हराइ आफ्नो बेस्ट् फ्रेन नी हरायो।
Read Full Discussion Thread for this article