Posted by: Birkhe_Maila August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
यस्तै हो पुन्टे दाई, यहाँ चिया खान्छन, पाउरोटि पिउँछन, खसिको पखेटा फ्राई गरेर बजाउँछन र माछाको फिलाको तरकारि बनाउँछन्। मैले पनि बिहानै एक प्लेट चिया भुटेर खाएको :)
Read Full Discussion Thread for this article