Posted by: Tyra August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हाहा प्रीति हसाउछ्यौ, ऐले हो उठेको । मैले त चिया खाइवरि इस्कूल् आ'नि , तिमि ले खायौ त? अनि कति दुब्लायौ नि ब्रत बसेर? :D
Read Full Discussion Thread for this article