Posted by: miss_ me August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हरि शरणम!!!!! खै खै ठुल्नानी तिमी अलिक पर सर त म नि सुस्ताउन पर्यो। ....ऐयाsssssssss!!! लौ ह्या त ब्रत बस्ने कुरो हुदैरे'छ। मत बिर्सेछु। उठ्न पा'हुन्न पेटमा मुसा दौडिरा'हुन्छन भुराभुरि संगै बसेर डकार्ने गरी खाएछि बल्ल पत्रिका सम्चार हेर्ने बानि छ ...:) हे!!प्रभू !!! माफी पाम! :D नाच्न चै नाचियो .... नेप्चेओ घरमा किर्तन लारे"छ त्यहि गर भे पनि ...:)
Read Full Discussion Thread for this article