Posted by: uptowngal August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ए पून्ते दाईईईईईईईई छी के भनु भाको होला । अब तपाईं नि त्यस्तो कुरो गेर्ने हो आफ्नो ठुल्बुइनी सँग । म त तपाईं कि प्यारि ठुल्बुइनी त्यस्तो कुरो नगर्नुस् । तपाईं लाई कति हतार भको आफ्नो बुइनी लाई बिदाइ गर्नु । अब त म नि तपाईं को लागि बोज् भये। अस्ति राखि लौदा त के के आसिर् बाद् दिनु भाको थियो, लौ कति चदो भुल्नु भाको होला। ल हजिर् गरे रोल् #६ थुलि हजुर् मिस्
Read Full Discussion Thread for this article