Posted by: nepesahila August 17, 2006
Login in to Rate this Post:
0
?
घुर्कि त ला' हो नी मीस तर के गर्ने? अन्त जानी ठाउ नी काँ नै छ र? न आए नी च्याइ रा'को चैं थीं।
बस्न न आए नी, ग्वाचेको कथा, पुन्टे दाइको , माइलाको गन्थन सुनीरा' थें।
के के डाङ डुङ हुनी कुरो हुँदैथ्यो क्यारे?
लौ त शुभरात्री आजलै।