Posted by: Birkhe_Maila August 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गुरुहरु तलका दुइटा शेर र तेस्रो शेरमा केहि सुझाव को अपेक्षा गर्छु। साथै पहिला दुई शेर संग तेस्रो शेर कसरि मिलाउने? ,b>हात तिमीले फिराउँदा फर्फराउँदो कपालमा जीवन्त अनुराग आउँछ यो प्रेमिको हालमा ऐना हेर्छौ तिमी शायद आफैँलाई भुल्नेगरि मलाई कतै बोलाउँदैछौ प्रतिबिम्बको तालमा (१) हिँड्छौ संसार लोभ्याएर लचकताको मदीरामा बेहोश मलाई गराएर जड्याहाको हालमा (२) तिम्रो नामको माला जप्दा बुद्धत्व नै बिर्सि सकेँ अझै मलाई कैद गर्छन आँखा डोरा लालमा (३)
Read Full Discussion Thread for this article