Posted by: Nepal ko chora August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
"श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण बासुदेव।" यो सम्झे पछि औटा सानो घटनाको याद आयो बच्चा हुदा को। हाम्रो गाममा यहि अस्ठमीको दिन भजन हुदै थ्यो। अनि तेइ भजन गाउदै थे गम्लेहरु। तर मेरो छेउमा बसेको दिदि चाइ येसो भन्दै थिन। "श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण बिर्खेका बाउ" कुरो चै के परेछ भने भिनाजुको नाम चाइ "बासुदेव" रैछ अनि भान्जा को चाइ बिर्खे।
Read Full Discussion Thread for this article