Posted by: Poonte August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
अब सालीलाई छोपेनि, कुखुरै छोपेनि तिम्रै लागी हो के रे, भउते काजी! बरु, गालउले चईं डोकोले छोपेर होईन, तेई डोकाँ बोकेर लयो के रे सालीलाई! :p कुम्लेले मेरो र किस्नेको अरु भलाखुसारी सुनेनन् छ, धन्न! बेसै भो! :D
Read Full Discussion Thread for this article