Posted by: CaMoFLaGeD August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
कृष्ण अस्टमीको दिन पुन्टे दाई एकान्तमा गएर कृष्ण भजन् गरेका होलान भनेको त साक्षात कृष्ण भगवान सङै बसेर भलाकुसारी गरिरहेका रहेछन्। अरु त सुनिन, यत्ति चाँहि सुनेको थिएँ। पुन्टे दाई: तिम्रा भने सोर्‍ह सय गोपिनी हाम्ले भने एउटी नि नपाउनी! प्रभु, लौन नी तिमीजस्तै बनाउ हाम्लाई नि!! प्रभु: सोर्ह सयले सार्‍है नै गार्‍हो भो स्याहारदा ला'को ऋण तिर्नै सार्‍हो भो! हुन्छ पुन्टे भाई राधा छोड्देउ बाँकी सबै तिम्रै भो!! एकछिन पर्खम खुसी हुदै आउने बेला भो हाम्रा दाई। यस्तो बेलाँ "बधुदान" पाएका छन् क्यारे!! हे हे हे!!
Read Full Discussion Thread for this article