Posted by: Poonte August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
अब, चुराले नि काट्छ, छुराले नि काट्छ। उस्तै उस्तै त हो नि! धेरै जिस्काम्नी होईन है मेरी ठुल्बुईनीलाई! :p किस्ने जन्मेर मरुन्जेल गोटा सोर से पुराए रे। आफ्नु कईले पुग्ने हो, कुन्नी? किर्तन अरेर तपेस्से बसुम् के रे। से त होईन, सोर त पुग्न पुग्नऽऽऽऽ लाओ कि? फुलौरे नभड्केको भए पुगि सक्थो! :D किस्न किस्न, हरे राम। राम राम किस्न किस्न x १६००
Read Full Discussion Thread for this article