Posted by: Birkhe_Maila August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
तितौरीले 'मानिचु' र 'भेली' भनेओ नबुझेओ? 'मानिचु' भनेओ 'यस्तो लाग्छ मलाई' भन्न खोज्नुभ'को होला दादाले, मतलब "यस्तो लाग्छ", "यस्तो मान्छु" "मानिचु":) अनि 'भेलि' भनेओ त सखर भैहालो नि, अलि पश्चिमे भाषा परो क्यारे हैन?? लु नेप्चे मजाओ भजन गायौ... म नि किस्नजी को भजन गाउनु परो- हाss...लेख फुलो नारन कर्याङकुरुङ(?) बेँसि फुलो टाँकि यतिन्जेलको (?) जीवन केलाई रहो बाँकि किस्न बजाऊ मुरली..
Read Full Discussion Thread for this article