Posted by: CaMoFLaGeD August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
त्यहि त भन्या नि तितौरी, झन हिजो गोताएँ दाईले त "लुकेर अर्को गाममा मनाएछ, तितौरीलाई नि भनेन छ" भन्दै हुनुहुन्थ्यो। अब मेरो जन्मदिनको बारेमा तितौरीलाई नि नभनम्ला त? धेरै धेरै धन्यवाद!! कृष्ण अस्टमी त राती मनाउनु पर्ने होइन र? त्यो "भेलि" त मलाई नि थाहा नभा'को कुरो हो। अझ त्यस्तो थाहै नभा'को चिज नि चोर्छ त कसैले?? ठुल्नानी बलुवा रे हा हा हा!!!
Read Full Discussion Thread for this article