Posted by: Tyra August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
आबुइssssss नि! गालब् पो परेचन् नि सबै कुरो बिगर्ने हरे कस्ता छुपेरुस्तेम् निस्कियेछन् यि बाहुन् बाजे त लौ :p मिस्टे को लिस्टाँ थप्नु पर्ने भे'छ नि त गालब् को नाम् पुनि, मिस्, दादा ले भनेको "मानिचु" र "भेलि" सब्द को अर्थ के हो? ठुल्नानि, कस्तो राम्रो फोटु टासिछौ कृष्ण भगवान् को मैले नि पुजा गरे अनि प्रसाद् चै हल्वा बनाए को अनि खाएको हिहि (ब्रेक्फास्ट् के) कुम्ले, लाइ बर्ष भरि आउने सबै जन्म दिन् को शुभकामना ! (अलि अगाडि नि आएजस्तो ला'थिओ)।
Read Full Discussion Thread for this article