Posted by: Birkhe_Maila August 16, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
VISHONTAR जी, माफ पाउँ सुरुको गल्तिको लागि, शायद झुलुक्क नाम पढ्दा जे मनले ठान्यो त्यहि नै लागेको थियो होला। धेरै पहिले देखि नै म त बिष्णुअवतार भन्ठानिरहेको। तर हिजो तपाईँले भन्नुभन्दा केहि पहिला तपाईँले लेखेको शेर पढ्दा पढ्दै 'विश्वन्तर' देखियो! :)
Read Full Discussion Thread for this article