Posted by: CaMoFLaGeD August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
दीप ब्रो, थ्यांक्यु सो मच!! अलि बर्ष पछि व्हील चियर नै मगाउनु पर्ला जस्तो छ। पुन्टे दाईलाई नि धन्यवाद!! तर तितौरी बिना को कुम्ले त सोच्न नि नमिल्ने कुरो हो नि, बरु लाग्नी हो बनबास तिर त्यो घ्याल्सीको पिरेममा पर्नु भन्दा!! :डि ठुल्नानी: हामी पानी नचल्नेहरुले त्यसरी नै नमस्ते गर्ने हो, मैसाबहरुलाई :पि
Read Full Discussion Thread for this article