Posted by: Poonte August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
कुरै कुराँ झन्नैले बिर्सेको। कुम्लेलाई सुभकामना के रे! धेरै खान पाएस, तितौरी नपाए घ्याल्सीको पिरेमले भिजेस। ठुल्बुईनीले भनेझैं, ह्यापी बट्-डे! ******************************* "काली !! ख्याँचि !! भुन्टी!! झ्याउरी !! लुरी !! च्याखुरी छुच्चि धोकेवाज घुस घुसे" लौ, ज-जसलाई मिल्छ एउटा एउटा रोज है केटा हो! म त लागें मुरली फुक्न। आज मेरास्टमी (किस्नास्टमी) रे, नाच्न पर्च गोपिनीहुरसंग! ;)
Read Full Discussion Thread for this article