Posted by: vishontar August 16, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
एका देशमा एका कालमा, विश्वन्तर राजकुमार थिए। अनेकों दानशाला खोली, मागेको भएको दिए।। उनको चरित्रले मलाई, मुदित प्रमुदित बनायो। सम्झी रहन उनलाई, उपनाम लिने शोच आयो।। लोभ मैल हो त दान साबुन हो, राक्षस लोभलाई जित्नुछ। दुई दिनको जीन्दगी माईला, सत्कर्म रोपी बित्नु छ।। सत्पुरूषको बाटो छोडी, म किन लोभमा अल्झिए? प्रेरणा लिनलाई माईला, विश्वन्तर उपनाम लिए।। अबदेखी मलाई मईला, शुद्द सम्बोधन गर्नुस् है? बिष्नु अबतार हैन नी, विश्वन्तर भन्ने गर्नुस् है? :)
Read Full Discussion Thread for this article