Posted by: Deep August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
कुम्लेब्रो लाइ उमेरको एउटा अर्को कुम्लो भिराइदिएछ जिन्दगीले --- अब जति बुढेसकाल तिर् लाग्यो उति धेरै कुम्लो थपिदै जान्छन के नी -- तै पनि मेरो शुभकामना। कुम्लो धेरै गरम भो भने भनम है एउटा लठ्ठी वा तोक्मा पठाइदिम्ला अर्को बर्ख।
Read Full Discussion Thread for this article