Posted by: CaMoFLaGeD August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
पुन्टे दाईले चाँहि निकाल्ने हो कथा। हा हा हा। ए मिस्टे! किन मलाई तिम्रा लिस्टाँ राख्यौ नि? झन मिलिजुली भकुर्नु पर्छ पुन्टे दाई लाई भनेको त। लौ म त ठिकै छ, हाम्रो चित्रेले चाँहि के भूल गर्यो नि त्यस्तो?? :डि चित्रे, धेरै धेरै धन्यवाद है तिमीलाई, त्यो अर्को thread को लागी पनि यहिँ धन्यवाद दिन्छु है! अर्को thread लाई तल झार्न पर्‍यो। ठुल्नानी, सान्नानी, मिस सबैलाई जदौ छ है मेरो!!
Read Full Discussion Thread for this article