Posted by: miss_ me August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हस नानु हस तिमीलाइ गाह्रो त पक्कै हुन्छहोला ठेट नेपालो भाषामा जो केखेको हुन्छ।चौतारीमा, गाउँघरको भाषा त्यो नि पूर्व देखि पस्चिम मिसिएको खिचडी जस्तो हैन त। झन मेरो लेखाइ दुइथरि खिचडि मिसिएको जस्तो पो हुन्छ त ।एक ठाँउमा बोल्ने भाषा अर्को ठाँउको बोलिचालिको भाषा संग मिसाइ दिदो रहेछु मलाईनै थाहा हुदैन। :D :D:D
Read Full Discussion Thread for this article