Posted by: miss_ me August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
यि ठुल्नानीले केहि नपढेर हाजिर मात्र गर्छिन कि के हो? फेल हौली है नानु.... पढन सबै अनि मज्जाले हाँस ओ के। ****** मैले त्यसै गालि गरेको हो र त्यो जुरेली लै अझै गालि गर्न पर्यो च्याखुरी छुच्चि धोकेवाज घुस घुसे :):) कठै हाम्रो भौते वाउ(बाबु) च्व!! च्व!! अइले आ'र था भो.....गाँठी कुरो..... गालव किन एस्तो अन्याय गरेको ह?????अझ पण्डित को नातीभ'र पनि मलै था'थ्योके अब यि पुन्टैदा के लेख्नुहुन्छ भनेर...:) **** के गर्छौ त प्रिती दुनिया यस्तै छ :D:D:D:D
Read Full Discussion Thread for this article