Posted by: Pretty August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ठुल्नानी माथि सबैजनाले लेखेको पढ त, पुन्टे दाईको कुरा हेर त लास्टमा गालव रे सबै कृयाकलाप गराउनी त, खै आमाले पुन्ट्या कुरा पत्याएर नि हुन्छ भन्नुहुन्थ्यो पहिले पहिले। अब के हो के हो खै बुझ्नै गारो भो।
Read Full Discussion Thread for this article