Posted by: Foe_4_mysty August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ठोकम ठोकम्, पुन्टे दाईको दाँत झर्ने गरेर ठोकम । मेरो पनि हात चिलाई रा' छ । जन्ती गाको दाँत तिखारेर यो भौतेको, काँ झन्डै मारेनन बजिया हरुले । कस्तो रैचन यि दाई भनाउँदा पुन्टे । अरु पनि छन यो चौतारीमा दाँत झार्नु पर्ने मान्छे हरु । लिस्ट बनाउँदै अरम है त इच्छुक् ब्यक्तिहरु। मेरो लिस्टाँ फलाना फलाना को नाम छ १) पुन्टे दाई २) चित्रे ३) कुम्ले ४) दादा ब्रो
Read Full Discussion Thread for this article