Posted by: Birkhe_Maila August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ए गालउ, जुरेली हाम्रो घराँ आम्दैछे भोलि, तेइ बेला पारेर भउतेलाई नि बोलाम्नु पर्छ अनि सट्याक सुटुक तिमि मन्तर फलाक्नु भउतेलाई चाइन्जो मेरो पुरानो पटुकाको लगन गाँठो बाँध्न लगाम्ला के रे, २० मिनेठाँ काम तमाम अर्नु पर्छ, कराम्दै नहिँड्नु नि फेरी भित्ताको नि कान हुन्छ भन्छन फेरि पुन्टे दाईको कानाँ कुरो पुग्ला। अनि ब्याको काम चलुन्जेल म पुन्टे दाईलाई ले'र धोबोनिकाँ तिनपाने धोक्न जाम्ला तिमेरु कुरा मिलाम्नु! क्यार्न पिर अर्छौ कुम्ले, चाइन्जो कसैले "कति बर्खको भयौ?" भुनेर सोधो भुने "एउबाजी २० बर्खको भा थेँ" भन्नु र ङिच्च दाँत देखाम्नु अनि हुन्छ। म तेसै अर्छु :)
Read Full Discussion Thread for this article