Posted by: Birkhe_Maila August 15, 2006
Login in to Rate this Post:
0
?
आज पुन: अनुरागजीको अनगिन्ति शाब्दिक वर्षाले केहि समय शब्द अनुसन्धानमा लगायो, केहि समय सेलिब्रिटि खोजमा, केहि समय फ्रायडको गन्थनमा।!
माफ पाउँ मेरो अलि शिथिल अङ्ग्रेजीमा, तर गजब छ! पुरानो पङ्खा हुँ म :)