Posted by: CaMoFLaGeD August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
गालब जी, मिसले दिन चाहि ठिक लेख्नु भाको हो, तर साल अलि मिलेन। तरपनि २-४ बर्षले जेठो कान्छो नि के जेठो कान्छो? एउटै उमेर को भन्नु पर्ला हे हे हे। गोपिनीको कुरो चाँहि यहाँ भन्नु हुन्न, गार्‍हो पर्छ। हैन मेरो नाम नै त्यस्तो छ कि के हो? जल्ले नि मलाई त्यस्तै ठान्छन् भन्या कसैले पनि "सोझो छ कुम्ले" भनेनन्, के भाको होला? :पि अब जिम्माल बाले पनि कुम्ले दाई भन्न थालेपछि, सकिएन त? अनि जन्मदिन नलुकाएर के गर्नु? मिस के भन्नु भा'नि त्यस्तो? जस्तो भए नि जत्ति उमेरको भए नि हजुरकै भाई हुँ क्यारे! अब त मेरो उमेर घटाउने होला कि?? त्यो छ नि शम्भु राई को गाना "उमेर फुल्यो बैस फुल्यो यो मन फुलेन....." भन्ने, त्यस्तै हो :डि ******************************************************************** हा हा हा!! हो भन्या मिस, म सोझो लाई "तैँले चोरिस" भनेर।
Read Full Discussion Thread for this article