Posted by: miss_ me August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
आज दिनभरि खोजिरहे नि त्यहि भेळीको झोला । का"राके राखे जस्तोला्थ्यो? चौतारीमा आ'र था"भो । फेरि यि दादा के जाति भडुवा निक्लिनु भे'छ ।गाउँ घराँ सानो तिनो कुरो त छरछिमेक ऐचोँ पैँचो गरेर नि त टर्छ नि । गाँउ घरका साना साना भूरा भुरिलै चोरेर ल्याओ भनेरा सिकाउनि के फेरि। अस्ति हाट ग'को बेलाँ देखेकिथिम के रे मैले नि। "सेलरोटी पकाउने भन्छे मास्टर्नी नानि तिम्रो भाउजुले -- त्यै भ'र भेली किन्न आको" भन्दै हुनुहुन्थ्यो॥ पाउनु भ'नछ कि के हो ? फेरि चोरी गर्न पर्दा हो त? पैँचो मागेको भे'त दिन्थिम के रे हाम्ले नि । बरा कुम्ले लै पो अइले आ'र दोष लाउनि :D:D:P
Read Full Discussion Thread for this article