Posted by: miss_ me August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
कम्तिको बाठो छ कुम्ले उमेर गै सक्या र'छ भन्छन भनेर सुटुक्क मनाइरा'को होला नि अर्को तिर भउतेलाई के विधि दु:ख दे'को हो नि पु्न्टेदा ले त्यस्तो । भउते वावु होस त्यो नरा्म्री काली !! ख्याँचि !! भुन्टी!! झ्याउरी !! लुरी !! जुरेली लाई ----जासुकै जाओस के ----तिरुले भन्या जस्तै भंगेरी खोजुम्ला ल!
Read Full Discussion Thread for this article